Get Involved

Events

जेएफपीका अध्यक्ष सरिता परियारलाई शुभकामना

Venue

Uris Library 331 @ Cornell University

Start At : Sep 25, 2024

Event has been closed

जात नेपाल र दक्षिण एसियाबाट विश्वमै फैलिँदो छ, जातको नाममा जारी विभेद पनि विश्वव्यापीकरण हुँदैछ । साथसाथै विश्वव्यापीकरण हुँदैछन्– जात व्यवस्था र जातीय विभेद विरुद्ध अध्ययन, मन्थन र अभियान पनि ! कोर्नेल युनिभर्सिटी, अमेरिकामा हुने 'जात सम्बन्धी आख्यानहरुको राजनीतिमाथि वैश्विक स्तरमा पुनर्विचार' नामक संवादमा लेखक एवं अभियन्ता सरिता परियार पनि एक प्यानलिस्टका रुपमा सहभागी हुँदै ! हाम्रो शुभकामना छ– जस्ट फ्युचर्स पहलका संस्थापक अध्यक्ष सरिता परियारलाई !

 

https://events.cornell.edu/event/rethinking-caste?sfnsn=mo&fbclid=IwY2xjawFbyJdleHRuA2FlbQIxMQABHZRLM6IyNLa4fVZwzGu50yXJnga6JR1v_SuFZo-jCTegErvGRNh-sJzdfg_aem_IQqkdb6iAZeB_80b-amtJA